२६ अप्रिल २०१५, स्विट्जरल्याण्ड। प्रकृतिले हामि लाई यति निर्दयी प्रहार गर्दै सबैलाई रुवाएको त छदैछ त्यो संगै दुखद घडीमा घाईतेहरु छटपटाई रहनुका साथै पिडितहरुको आवास र औषधी, लत्ता कपडा लगायत गासको व्यवस्था सहित घाउमा जति सक्दो मलम लगाउनु साथै तत्काल राहत पुर्याउन जरुरी भएकाले बिषम परिस्थितीलाई मध्यनजर गर्दै नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डको पहलमा भूकम्प पिडीहरुका लागि चन्दा संकलन गरेको छ। नेपाल स्वीस डट कम का जंगम खड्का ले दिएको जनाकारी अनुसार चन्दा संकलन क्रम तिव्ररुपमा जारि रहेको र हाल सम्म १५५० स्वीस फ्रान्क चन्दा संगलन गरेको छ। आज बिहान जुरीखको रेल्वे स्टेशनबाट उक्त चन्दा संकलन शुरु गरेको हो।
Home स्विट्जरल्याण्ड भित्र नेपाली गतिविधि नेपाली जनसम्पर्क समिति स्विट्जटरल्याण्डले भूकम्प पिडीतहरुका लागि चन्दा संकलन शुरु गरे





