जुरीख। स्विट्जरल्याण्डको जुरीखस्थित युरोपालेमा १३ सेप्टेम्बर, शनिबार नेपाली समुदायले नेपालमा भइरहेको भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदै ज्यान गुमाएका जेनजी पुस्ताका युवा तथा विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

“नेपाली भ्वाइसिज स्विट्जरल्याण्ड” को आयोजनामा सम्पन्न उक्त श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माहरूको शान्तिको कामना गर्दै भ्रष्टाचारविरुद्धको आन्दोलनलाई समर्थन प्रकट गरेका थिए।

उनीहरुले एक Nepali Voices Switzerland फेसबुक पेज खोलेका छन्।
फेसबुक पेजको लिंक Nepali Voices Switzerland | Facebook

Previous articleजुरीखमा जेनजी आन्दोलनका क्रममा मारिएका युवाप्रति श्रद्धाञ्जली
Next articleरोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंद्वारा अनामनगर प्रहरी वृत्तलाई राहत सामग्री वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here