बेर्न। नेपालमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी निहत्था नागरिकमाथि भएको हिंसात्मक दमनप्रति गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डले गहिरो दुःख र आपत्ति प्रकट गरेको छ।
संघले मंगलबार जारी गरेको विज्ञप्तिमा आफ्ना लोकतान्त्रिक अधिकारको प्रयोग गर्न निस्किएका नागरिकमाथि गरिएको निर्मम आक्रमण अस्वीकार्य भएको उल्लेख गर्दै घटनामा ज्यान गुमाउने देशभक्त आन्दोलनकारीप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरिएको छ।
प्रेस विज्ञप्ति जस्ताको तस्तैः




