युरोपमा कार्यरत अनुभवी नेपाली डाक्टरहरूको सुझाव निकै उपयोगी र प्रेरणादायक हुन्छ नै अरू डाक्टरहरूका निम्ति, अनि नेपालको स्वास्थ्य क्षेत्रका लागि पनि। विभिन्न आधुनिक चिकित्सा प्रणाली, अनुसन्धान, र पेशागत वातावरणमा काम गर्ने अवसर पाएका प्रा.डा. कौशल किशोर तिवारी (इटाली) लाई सुनौं। नेपालमा स्वास्थ्य सेवा सुधार, मेडिकल शिक्षा, र अनुसन्धानको क्षेत्रमा चाख राख्ने तिवारीले युरोपका विभिन्न देश र अफ्रिकामा काम गर्नु भएको छ। ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’को वार्षिक अधिवेशनका क्रममा हालै नेदरल्याण्डको आम्स्टर्डाममा नेपालस्विस डट कमले डा. तिवारीसँग गरेको वार्ताको मुख्य अंश।

Previous articleदेश विकास र समृद्धिमा निजामती कर्मचारीहरुको अहम भूमिका छः मन्त्री न्यौपाने
Next articleजेनजीको आह्वानमा भएको प्रदर्शनका क्रममा १९ को मृत्यु ३४७ घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here