युरोपमा नेपाली स्वास्थ्यकर्मी, विशेषगरी नर्सहरू, हालको समयमा निकै चर्चामा छन्। धेरै नेपाली नर्सहरू विभिन्न युरोपेली देशहरूमा काम गरिरहेका छन्। उनीहरूका अनेक चुनौति छन्। जस्तो की- रजिष्ट्रेशन प्रक्रिया, कामको प्रकृति र सुविधा, अनि स्थानीय भाषा सिक्नुपर्ने आवस्यकता। युरोपमा नेपाली स्वास्थ्यकर्मीहरूको सञ्जाल, ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’को वार्षिक अधिवेशन हालै नेदरल्याण्डको राजधानी आम्स्टर्डाममा सम्पन्न भयो। सम्मेलनमा भाग लिएपछि के भन्नुहुन्छ डेनमार्कमा नर्सका रूपमा कार्यरत लक्ष्मी बेलबासे?

Previous articleरोटरी क्लब डिल्लीबजारद्वारा बहिरा स्कूललाई खेलकुद सामग्री हस्तान्तरण
Next articleरोटरी क्लब अफ डिल्लीबजारको कविता प्रतियोगितामा अंशु शर्मा प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here