बेर्न। गैर आवासीय नेपाली संघ  स्विट्जरल्याण्डले आगामी कार्यकाल २०२५-२०२७ का लागि नयाँ सदस्यता दर्ता खुल्ला गरेको छ। संघले ११ फेब्रुअरी २०२५ देखि MIS System मार्फत नयाँ सदस्यता लिन सकिने जानकारी दिएको छ।

संघका अनुसार सदस्यता शुल्क ३० स्वीस फ्रान्क निर्धारण गरिएको छ। सदस्यता अनलाइन प्रणालीमार्फत दर्ता गर्न सक्नेछ।

यदि सदस्यता दर्ता गर्ने क्रममा कुनै समस्या आएमा, निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ:

शुभ एल्मर लामा – ०७९ ८३२७५७७
कृष्ण प्रसाद शीवाकोटी – ०७६ ३३९८७००
जीवन भट्टराई – ०७८ ८७४८५८६
आशिस कान्छा – ०७६ ३८०२०४८
याम काउचा – ०७९ ६५५७२५४

गैर आवासीय नेपाली संघ  स्विट्जरल्याण्डको सुचनाः

Previous articleस्विट्जरल्याण्डमा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को आयोजना हुँदै
Next articleबासेलमा नेपालको सहयोगार्थ नेपाल दिवस कार्यक्रम हुने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here