नेपाली जनप्रगतिशिल मन्च स्विट्जरल्याण्डका अध्यक्ष श्याम घलेको ममता मई माता दिलामाया घले (२००६-२०७४) को असमायिक निधनले नेपाली जनप्रगतिशिल मन्च परिवार अत्यन्त मर्माहत भएको र यस दु:खद घडिमा मन्चका अध्यक्ष घले र संम्पुर्ण शोक सन्तब्द घले परिवार जन प्रती मन्चले हार्दिक संवेदना प्रकट गर्दै दिबाङगत आत्माको चिर शान्तिको कामना व्यक्त गरेको छ।
Home स्विट्जरल्याण्ड भित्र नेपाली गतिविधि नेपाली जनप्रगतिशिल मन्च स्विट्जरल्याण्ड द्वारा हार्दिक श्रद्धाञ्जली



