प्रकाश अर्याल। सोहन घिमिरेको शब्द तथा संगीतमा चर्चित गायक स्वरूपराज आचार्यले निकै आशागरिएको “यो साँझ एक्लै छोडिदेउ मलाई” म्युजिक भिडियो सहित रिलिज हुने तयारीमा छ। यो गीत लोकप्रिय गीत हरुको सुचिमा पर्ने निकै आशा लागेको गायक स्वरूपले बताएका छन्। गीतमा  गायक स्वरूपले साँझ एक्लै छोड्न आग्रह गर्दै  चरा र बादलसंग  रम्न दिन आग्रह गरेका छन्।   गत  मात्र रेकर्ड गरिएको गीतको   संगीत संयोजन सन्जीब  बराइलीको रहेको छ।  उक्त गीतको म्युजिक भिडियोको स्कटल्याण्डको मनोरम स्थानहरुमा सुटिङ्ग गरिएको छ।  म्युजिक भिडियोमा नबिन क्षेत्री र बिना  राईले अभिनय गरेका छन् भने निर्देशन दिपेश रेग्मीको रहेको छ।

Previous articleआउनुहोस् रगत होइन पानी बगाउने युगको शुरूवात गरौ
Next articleआङ तेन्जिङ शेर्पा स्विट्जरल्याण्डका लागि पर्यटन दूतमा नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here