गैर-आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको २३ अक्टोबर २०१६ मा बसेको १०औं नियमित बैठकले एनआरएनए स्विट्जरल्याण्डको बार्षिक साधारण सभा यहि नोभेम्बर २७ गते आईतबारको दिन बासेलमा गर्ने निर्णय गरेको छ। स्विट्जरल्याण्डका सम्पूर्ण साधारण सदस्यहरु लगायत स्विट्जरल्याण्ड बासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाईदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रमको विस्तृत जानकारी छिट्टै प्रकाशित गरिनेछ।

 गैर-आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्ड

Previous articleपानी अभियान शुरु भएको गाउँमा कार्तिक २० गते शनिबार बिशाल भेला हुँदै
Next articleआप्सो सम्मेलनको यात्रामा जब अर्जेन्टिनीको पर्स र पैसा भेटियो … !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here