२९ अक्टोबर २०१६, स्विट्जरल्याण्ड। भोली आईतबार बिहान समय परिवर्तन हुदै छ। आईतबार बिहानको ३ बज्दा घडीको सुइलाई १ घण्टा पछाडी घुमाएर बिहानको २ बजेको बनाउनु पर्छ।

युरोपमा हरेक वर्ष घडीको समय  दुई पटक परिवर्तन गर्नु पर्ने हुन्छ। अक्टोबर महिनाको अन्तिम आईतबार देखि जाडो समय शुरु हुन्छ भने मार्च महिनाको अन्तिम आईतबार देखि गर्मी समय शुरु हुन्छ।आज शनिवार राती सुत्न जानु अगाडि घडीको समय मिलाउन नभुल्नु होला। कतै तपाइको शुभ-कार्यमा ढिला हुन सक्छ।

Previous articleबिदा निर्णयप्रति माओवादी नेता श्रेष्ठको आपत्ति
Next articleनेजसस स्विटजरल्याण्डको जेनेभामा हुने तिहार देउसीभैलो कार्यक्रमको सम्पूर्ण तयारी पुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here