२९ अगष्ट २०१६, स्विटजरल्याण्ड। आज दिउँसोदेखि स्वीस वायू सेनाको विमान ‘F/A-18’ स्विटजरल्याण्डको सुस्तनपास क्षेत्रमा बेपत्ता भएको छ। उक्त्त विमान दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ। विमान पाईलटको अवस्थाका बारेमा कुनै जानकारी प्राप्त हुन सकेको छैन। उक्त्त विमानको खोजि कार्य तुरुन्तै सुरु भै सकेको स्वीस सुरक्षा विभागले जनाएको छ।  

Previous articleएनआरएनएको नवौं क्षेत्रीय सम्मेलन सम्पन्न, घोषणापत्र जारी
Next articleराम परियार र पुला शेर्पा द्वारा क्यामपिङ कार्यक्रममा निमन्त्रणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here