विजय थापा ,वाशिंगटन डिसीसयुक्त राष्ट्र संघको इतिहास मै यूवा सम्मेलनको युवा अध्यक्ष बन्न सफल नेपाली चेली जोली अमात्यले ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई सम्बोधन गरेकी छिन् ।

जोली सबै भन्दा कनिष्ठ तथा नेपाली मुलकी प्रथम युवा अध्यक्ष बने पछि नेपाल र नेपालीको शिर उच्च बनेको छ l सयुक्त राष्ट्र संघमा नेपाल र नेपालीको छवीलाई अझ राम्रो बनाउन सफल भएकी छिन्।

पाटन निवासी बुवा जगदिस मान अमात्य तथा आमा कृष्ण अमात्यकि जेष्ठ सुपुत्री जोली अमात्य सबै नेपालीको लागि गर्वको बिषय भएको छ। र, उनि उदाहरण बनेकी छिन्।

भिडियो

Previous articleहाम्रो भत्केको मर्यादाक्रम
Next articleपूर्व अध्यक्ष रेग्मीलाई अन्तर्राष्ट्रिय सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here