नेपाली महिलाहरुको ठुलो पर्व हरितालिका तिजको उपलक्ष्यमा  अगस्त २७ तारिख २०१६ शनिवारका दिन  नेपाली कला संस्कृतिको जगेर्ना गर्दै स्विट्जरल्याण्ड बासी नेपाली दिदिबहिनीहरूलाई एकै थलोमा भेट गराउँदै आपसी सद्धभाव र सम्वन्ध बढाउने उद्देश्य सहित एनआरएनए स्विटजरल्याण्डको आयोजनामा एक तिज विशेष कार्यक्रम हुनगईरहेको छ। उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाई दिनुहुन तपाई सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।

स्मरण रहोस विगतका वर्षहरुमा तिज कार्यक्रम आरगाउ निवासी बिजया भट्टले आयोजना गर्दै आउनु भएको थियो। यस वर्ष देखि उहाँले यो कार्यक्रम एनआरएनए स्विजरल्याण्डलाई आयोजनाका लागि दिनु भएकोमा उहाँ सहित भट्ट परिवारलाई हार्दिक  धन्यवाद दिन चाहन्छौ।

मिति – २७ अगस्त २०१६ शनिवार 

स्थान – 

Peterskeller Neuenhof

Züricherstrasse 89

5432 Neuenhof 

नोट –  कार्यक्रमको विस्तृत जानकारी छिट्टै प्रकाशित गरिनेछ।

आवश्यक  जानकारीका लागि सम्पर्क –

सिमा गौतम कार्यक्रम संयोजक – ०७८८१९२७३६ 

शुभ ऐल्मर लामा महिला संयोजक  -०७९८३२७५७७

आयोजक: 

गैर आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद ,

स्विटजरल्याण्ड

Previous articleएनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसंगको अन्तरवार्ता
Next articleसंघको विधानमा आधारीत नियमावली बनाउनु पर्ने : डा. बद्री केसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here