३० जुलाई २०१६, कोपेनहागेन। गैर-आवासीय नेपाली संघको यूरोप क्षेत्रको क्षेत्रीय बैठकमा संघका राष्ट्रिय समन्वय परिषदको प्रगति प्रतिवेदनहरु प्रस्तुत गर्ने क्रममा स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरूङले बार्षिक प्रतिवेदन प्रस्तुत गरे। आफ्नो प्रतिवेदन पेश गर्दे गुरूङले स्विटजरल्याण्डको राष्ट्रिय समन्वय परिषदले स्विटजरल्याण्डका विभिन्न नेपाली संघ-संस्थाहरु संगको सहकार्य, संस्थाको संस्थागत विकास, संचारको लागि वेवसाईट संचालन, महिला कार्यक्रमका लागि अर्थ संकलन, १००० घर योजनाका लागि स्वीस-नेपाली भूकम्प पुन:निर्माण अभियानसंग गरेको समन्वय र आईसिसि  संगको सहकार्य जस्ता विषयहरुमा केन्द्रित रहि प्रतिवेदन पेश गरे।

Previous articleएनआरएनएको युरोपेली क्षेत्रीय बैठक, डेनमार्कको कोपेनहागेन बन्यो एनआरएनए मय (भिडियो)
Next articleएनआरएनए ले सबै संघ-संस्थाहरु संग समन्वय र सहकार्य गर्नु पर्छ : शेष घले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here