बीबीसी नेपाली सेवामा प्रबेश गर्दाको क्षण लगायत हाल एक दशक यता संचालन भईरहेका ई मिडियाको प्रभावको बारेमा पनि बरिष्ट संचारकर्मी नेपालीले खुलेर बोलेका छन्। पहिलो पटक आफ्नो आबाज रेडियोमा सुन्दाको क्षण देखि नेपाली साहित्यमा अडियो बुकको जन्मसम्म आईपुग्दाका तितामिठा क्षणहरुलाई पनि उनले साटेका छन्। पत्रकार बसन्त रानाभाटले बीबीसी नेपाली सेबाका पूर्व प्रमुख खगेन्द्र नेपालीले लिएको बिशेष अन्तर्वार्ता।

Previous articleशेष घलेलाई जुरीखमा भब्य स्वागत
Next articleस्विट्जरल्याण्डको कृषि क्षेत्र र नेपालमा कृषि विकासको सर्न्दभ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here