१६ जुन २०१६, स्विट्जरल्याण्ड। फ्रान्समा भईरहेको यूरो कप २०१६ फुटबल प्रतियोगितामा हिजो भएको खेलमा स्विट्जरल्याण्डले आफ्नो दोस्रो खेलमा रोमानियासंग  १-१ गोलले बराबरी खेलेको छ।

रोमानियाले पेनाल्टीमार्फत गरेको १ गोलको बिरुद्ध आदमिर मेहमेदीको शानदार गोलले स्विट्जरल्याण्ड रोमानिया संग १-१ गोलले बराबारी भएको हो। उक्त खेल स्विट्जरल्याण्डले जितेको भए स्विट्जरल्याण्ड नकआउट चरणमा प्रवेश गर्ने थियो भने स्विट्जरल्याण्ड नकआउट चरण नजिक पुगेको छ।

स्विटजरल्याण्डले तेस्रो खेल फ्रान्सको विरुद्ध यहि जुन १९ तारीख, बेलुकि २१.०० बजे खेल्ने छ।

Photo by Clive Mason/Getty Images
Photo by Clive Mason/Getty Images
 Photo/Martin Meissner
Photo/Martin Meissner
Previous articleएसएलसी परीक्षाको नतिजा सार्वजनिक
Next articleफ्रयाङफोर्टमा एनआरएनए जर्मनी फुटवल कपको लागि नेपालीहरु वीच प्रतिस्पर्धा हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here