०२ जुन २०१६, स्विट्जरल्याण्ड। दाङ् स्थायी घर भई हाल पोल्याण्ड बस्दै आएका मित्र लाल पार्देले दाङको लक्ष्मीपुर ७ र ८ सुनपुरमा हरेक घर-घरमा पानी आउने भारा होस् भन्दै पार्देले १ करोड रुपैयाँ सहयोग जुटाउने योजना गरेका छन्। उनले ५० हजार रुपैयाँ सहयोग गर्दै आफ्नो गाउँलाई आफै बनाउन उनि पोल्याण्डबाट नै कस्सिएका छन्।

“करोड पानी अभियान” नाम दिदै सामाजिक संजाल फेसबुक मार्फत उनले ब्यापक बनाएका छन्। मित्र लाल पार्दे अर्न्तराष्ट्रिय नेपाली कलाकार समाजका उपाध्यक्ष हुन्।

यस अभियान बारे प्रकाश तिवारीले तयार पारेको ‍एक रिपोर्ट।

Previous articleएनआरएनए स्विट्जरल्याण्डको आयोजनामा मह-जात्रा सम्पन्न
Next articleसमय सन्दर्भमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here