१४ मे २०१६, स्विट्जरल्याण्ड। ईनासको चौथो युरोपेली क्षेत्रिय बैठक स्विट्जरल्याण्डको बासेल शहरमा सुरु हुदैछ। कार्यक्रमका सहभागिहरु बासेलको कल्याइन हुनिगेन हलमा प्रतिक्षा गर्दै छन्। आजको कार्यक्रममा सहभागि हुन आएका अधिकांश व्यक्तिहरु युरोप क्षेत्रका छन्। नेपाल स्वीस डट कमले कार्यक्रमको थप समाचार  केहि समय पछि प्रकाशित गर्ने छ।

20160514_164435

Previous articleईनास कार्यक्रम बासेलमा एनआरएनएर ईनासका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने
Next articleराजधानीमा भिन्टेज मोटर प्रदर्शनी शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here