१४ अप्रिल २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्डको राजधानी बेर्नको आईसहक्कि क्लबले लुगानोको क्लबलाई लुगानोमा खेलाईएको प्लेअफ फाईनलमा ३-२ को गोल अन्तरले हराउँदै स्वीस आईसहक्कि च्याम्पियनशिप जितेको छ। बेर्न आईसहक्कि क्लबको स्वीस च्यामपियनशिपमा यो १४औं जीत हो। विजयका लागि आवश्यक गोल बेर्नका खेलाडी डेरेक रोयले ५२औं मिनेटमा गरेका थिए।  अप्रिल १३, २०१६ मा विजयि टिम बेर्न आईपुग्दा क्लबका लगभग ५००० फ्यानहरु खेलाडीहरुको प्रतिक्षामा थिए। फ्यानहरुले जीतको खुसियाली हर्सोउल्लासका साथ मानए। 

फोटो:FreshFocus/Michela Locatelli
फोटो:FreshFocus/Michela Locatelli

 

Previous articleस्वीस संघिय सरकारको बैठकमा एक्टिभिस्टहरु पस्न खोजे
Next articleम्यानमारको भूकम्पमा कैयौं भवन भत्किए, मानवीय क्षति छैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here