१३ अप्रिल २०१६, स्विटजरल्याण्ड। जुरीख लिम्माताल निवासि एक आमाले आफ्नी सात बर्षिया छोरीलाई नियमित स्तनपान गराएका कारण यहाँको स्थानिय अदालतमा उपस्थित भई जवाफ दिनु परेकोछ। आरोपी विरुद्ध मुद्धा चलाउने संस्था (Staatsanwaltschaft) ले ति आमालाई स्तनपान गराएका कारण उक्त बालिकासंग यौन कृयाकलापमा संलग्न रहेको आरोप लगाएको छ। उनले सामान्य रुपमा हुर्कंदै गरेकी र स्तनपान गराउन बन्द गरिसकेकी सात बर्षिय छोरीलाई नियमित २०  मिनेट स्तनपान गराउने गरकी थिईन्। बालिकाको पितालाई श्रीमतिको उक्त कृयाकलापलाई रोक्न केहि नगेरको भनि अदालतले सजाय स्वरुप २७०० स्विसफ्रयाङसको निलम्बित नगद जरीवाना (bedingte Geldstrafe) सुनाएको छ।

Previous articleरसियाली युद्ध विमानहरु अमेरिकि युद्धपोत माथि उडे: पेन्टागन
Next articleबेल्जियममा नेपाल महोत्सवको भव्य तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here