सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान कार्यान्वयनमा देखिएका चुनौतीलाई सबै मिलेर सामना गर्नुपर्ने बताउनु भएको छ । आज काठमाडौमा भएको कार्यक्रममा उहाँले सञ्चार माध्यमलाई जिम्मेवार, जवाफदेही, विश्वसनीय र व्यावसायिक बनाउनका लागि सरकारले काम अगाडि बढाइरहेको उल्लेख गर्नु भयो । उहाँले संविधानको कार्यान्वयनसँगै मुुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

Previous articleप्रधानसेनापति स्वदेश फिर्ता
Next articleपुननिर्माणका लागि सरकार गम्भिर रहेको प्रधानमन्त्रीको भनाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here