प्रधानसेनापति राजेन्द्र क्षत्री चीनको साताव्यापी औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । चिनियाँ जनमुक्ति सेनाका प्रधानसेनापति फाङ फेनघुईको औपचारिक निमन्त्रणामा प्रधानसेनापति क्षत्री सप्ताहव्यापी भ्रमणको लागि यही चैत १४ गते चीन जानुभएके थियो । उहाँलाई बलाधीकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

Previous articleनेदरल्यान्ड्स बाट न्युरोफ़ोबिमाटोसिस पिडित श्रेष्ठलाइ दोस्रो चरणको सहयोग
Next articleसञ्चार माध्यमलाई जिम्मेवार र व्यावसायिक बनाइने सञ्चारमन्त्रीको भनाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here