एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता सुदृढ भएमात्र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सकिने बताउनुभएको छ । आज ललितपुरमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रिय एकता बलियो भएमात्र राष्ट्रिय स्वाधिनताको रक्षा हुने बताउनुभयो ।

कार्यक्रममा एमाले नेता भरतमोहन अधिकारी, पूर्वसभामुख दमननाथ ढुंगाना र एकीकृत माओवादीका नेता लिलामणि पोखरेललगायतले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा स्वर्गीय निर्मल लामाले पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

Previous articleभूकम्प प्रभावितको घर बनाउन ढिलाई भएकोप्रति सरकारसंग जवाफ माग
Next articleनेपालको आन्तरिक मामिलामा अनुचित चासो देखाएको भन्दै सरकारद्धारा आपत्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here