प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा देखिएका अप्ठ्ेयारा, बजेट निर्माण र भूकम्पपछिको पुनःनिर्माणका विषयमा पार्टीको सुझाव लिनुहुने भएको । आज आफ्नै पार्टीका केन्द्रीय सदस्य, मन्त्री र सभासदहरुको सयुक्त बैठक बोलाउनु भएको छ । दिउँसो २ बजे संविधानसभामा बोलाइएको बैठकमा प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने र त्यसपछि सुझाव माग्ने उहाँको सचिवालयले जनाएको छ । आजै साँझ मसन्त्रीपरिषद बैठक पनि बोलाइएको छ।

Previous articleप्रथम रमपम झापा गोल्डकप आजदेखि शुरु हुँदै, झापा र साङ्ली भारत भिड्दै
Next articleदोस्रो सेमिफाईनलमा आज भारत र वेष्ट इन्डिज भिड्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here