नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङ एक घण्टा कम गरेको छ । अबदेखि सातामा ७७ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । पर्सीदेखि शुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै लोडसेडिङ घटाइएको जनाइएको छ ।

Previous articleदक्षिण अफ्रीकाद्वारा श्रीलंका ८ विकेटले पराजित
Next articleपोखरेलको शव श्रद्धाञ्जलीका लागि राखियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here