Nepal Oil Corporation. Photo: THT file

बिहीबारदेखि लागु हुने गरी नेपालका नीजी विमान कम्पनीहरुले आन्तरिक उडानको भाडा घटाउने निर्णय गरेका छन् ।
बुधबारदेखि लागु हुनेगरी नेपाल आयल निगमले आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेसंगै नीजि कम्पनीहरुले पनि उक्त निर्णय गरेका हुन् । निगमले प्रति लिटर ५५ रुपैयां घटाएर १ सय ९ रुपैयां मूल्य कायम गरेपछि आन्तरिक विमानहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौंबाट सीधा उडान हुने रुटमा कम्तीमा २१ सयदेखि ६ सय रुपैयांसम्म भाडा घटाएको जानकारी दिएको छ ।

Previous articleनेपाली फुटबल टोलीको भब्य स्वागत गरिँदै
Next articleस्वर्ण पदक विजेता फुटबल टोलीलाई राष्ट्रपतिको बधाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here