नेपाली जनताको सात (७) दशकदेखिको चाहना आफैंले चुनेको जनप्रतिनिधि बाट आफ्नो संविधान आफै लेख्ने अभिभारा पूरा गरि “नेपालको संविधान २०७२” घोषणा गर्न सफल महान पुरुष, पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस पार्टी सभापति सुशील कोइरालाको २०७२ माघ २६ गते राति १२:५० मा असामयिक निदान भएको खबरले नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड मर्माहत भएको छ, सभापतिको पार्थिव शरीर प्रति नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ साथै यस दुखद घडीमा नेपाली कांग्रेस पार्टीका साथीहरू कति पनि विचलित नभइ एक ढिक्का भएर अगाडि बढ्नु हुन पनि विनम्र अनुरोध गर्दछ।

प्रवक्ता 

कृष्ण गुरुङ 

नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड

Previous articleयूएईको फुजैराह प्रान्तमा नेपाली रेस्टुरेन्ट सञ्चालनमा
Next articleएनआरएनको शोक बक्तब्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here