क्रिश्चियन धर्मावलम्बीहरुको महान पर्व मेरी क्रिसमस (२५ डिसेम्बर) तथा आउदै गरेकोे गुरुङ समुदायको महान पर्व ल्होसार (पौष १५) एवं अंग्रेजी नयाँ वर्ष २०१६ को पुर्व सन्ध्यामा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजभाइहरुमा जनसम्पर्क समिति स्विजरल्याण्डद्वारा मेलमिलाप, सुख, शान्ति, समृद्धि, प्रगति, सु स्वस्थ्य, दीर्घायु तथा सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

प्रवक्ता 

कृष्ण गुरुङ 

जनसम्पर्क समिति स्विजरल्याण्ड

Previous articleअन्तर्राष्ट्रिय नेपाली कलाकार समाज दार्जिलिंगमा गठन
Next articleगैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको शुभकामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here