११ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। सपिला राजभण्डारी गैर-आवासिय नेपाली अभियानमा एक परिचित एवं स्थापित व्यक्तित्व हुन। उनी गैर-आवासिय नेपाली संघको सतौं बिश्व सम्मेलन २०१५ बाट अर्न्तराष्ट्रिय समन्वय परिषदको महिला संयोजक पदमा निर्बिरोध निर्वाचित भईन। सपिला राजभण्डारी २४ नोभेम्बर २०१५ मा गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डले आयोजना गरेको औषधी अभियानको लागि अर्थ संकलन कार्यक्रममा बिषेश अथितिको रुपमा उपस्थित भईन। त्यसै कार्यक्रम पश्चात नेपाल स्वीस डट कमका लागि डा. विजय मल्ल द्वारा महिला संयोजक सपिला राजभण्डारी संग लिईएको अर्न्तवार्ता यहाँ प्रस्तुत गरीएको छ।

Previous articleहाम्रो क्लबले सिन्टरक्लासको कार्यक्रमको आयोजना गर्यो
Next articleस्विट्जरल्याण्डको संघीय मन्त्री परिषदको निर्वाचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here