२२ नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। नेपाल स्वीस डट् कमलाई काठमाण्डौं बाट प्राप्त जानकारी अनुसार स्विट्जरल्याण्ड निवासी युवा गायक एवं संगीतकार सुभास सुन्दासको “उड्न देउ” नामक सांगीतिक सिडि काठमाण्डौंमा २३ नोभेम्बर २०१५ मा रिलिज हुदै छ। उक्त कार्यक्रममा नेपालका प्रख्यात संगीतकार दिपक जंगम, गायिका कुन्ति मोक्तान र संगीतकार शिलाबहादुर मोक्तान प्रमुख अथितिका रुपमा उपस्थित हुने बताईएको छ। नेपाल स्वीस डट् कम सुभास सुन्दासको उक्त कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछ।

CD pocket Back 1 11_resized

Previous articleनेपाली ऐक्यबद्धता मंच स्विट्जरल्याण्डको समवेदना
Next articleतिहार एवं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here