२० नोभेम्बर २०१५, स्विट्जरल्याण्ड। नेपाली ऐक्यबद्धता मंच स्विट्जरल्याण्डका सदस्य डिल्ली प्रसाद सापकोटाका छोरा लक्ष्मन सापकोटा को २०७२ कार्तिक २१ गतेका दिन २२ वर्ष को कलिलो उमेरमा चितवनमा मोटरसाइकल लाइ एम्बुलेन्स ले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको खबरले स्तब्ध बनाएको र मृतक आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जलि र शोकाकुल परिवारजन प्रति नेपाली ऐक्यबद्धता मंच स्विट्जरल्याण्ड परिवारले हार्दिक समबेदना ब्यक्त गरेको छ।

मंचका अध्यक्ष अच्युत प्रसाद फुयाल द्वारा प्रापत समवेदानः

हार्दिक समबेदना  !!!!  हार्दिक समबेदना  !!!! हार्दिक समबेदना  !!!!
नेपाली ऐक्यबद्धता मंच स्विट्जरल्याण्डका सदस्य डिल्ली प्रसाद सापकोटाका छोरा लक्ष्मन सापकोटा को २०७२ कार्तिक २१ गतेका दिन २२ वर्ष को कलिलो उमेरमा चितवनमा मोटरसाइकल लाइ एम्बुलेन्स ले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको खबरले हामी लाइ स्तब्ध बनायो। मृतक आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धान्जलि र शोकाकुल परिवारजन प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौ। 

नेपाली ऐक्यबद्धता मंच स्विट्जरल्याण्ड परिवार

Previous articleभारतीय नाका बन्दीको विरोधमा जर्मनीमा प्रर्दशन, भारतीय दुताबासलाई बुझाइयो ज्ञापनपत्र
Next articleसुभास सुन्दासको सिडि प्रकाशित हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here