चाडपर्वको बेला नेपालीले खाना पकाउने ग्यास नपाएर भौतारिनु परेको, सवारी आवागमन १० प्रतिशतमा झरेको दुःख सुनाउँदै भारतलाई लक्षित गर्दै प्रश्न सोधे, के हामीलाई आफ्नो संविधान आफै घोषणा गर्ने अधिकार छैन?

संविधान घोषणा भएपछि ४५ जनाको हत्या भएको भनी लगाएको आरोपको खण्डन गर्दै उनीहरु संविधान घोषणा हुनुभन्दा अघि मरेको उनले बताए। मधेस समस्या आन्तरिक समस्या भएको र यसको समाधानको लागि वार्ता भइरहेको र वार्ताले समाधान खोज्ने आशा व्यक्त गर्दै तर आपूर्तिमा अवरोध कुनै पनि हालतमा स्वीकार्य नहुने उनले बताए।

Previous articleभारतीय हस्तक्षेप बिरुद्ध जेनेभामा बिरोध प्रदर्शन गर्ने। बेर्नमा गरेको बिरोध प्रदर्शनको भिडियो
Next articleसहयोगी मनको उदाहरण – विद्यालयलाई शैक्षिक सामाग्री तथा नगद हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here