गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डले नेपालीहरुको महान चाड वडा दशैंको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरु र स्विट्जरल्याण्डवासी नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरु लाई शुभ-कामना व्यक्त गरेको छ।

शुभ-कामना

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरु र स्विट्जरल्याण्डवासी नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुमा नेपालीहरुको महान् राष्ट्रिय पर्व विजया दशामी २०७२ को पुनित उपलक्ष्यमा, गैर-आवासीय नेपाली संघ,स्विट्जरल्याण्ड,हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड

Previous articleमहिला संयोजकमा शोभा यलमर लामा र प्रवक्तामा सन्तोष राई मनोतित
Next articleस्विट्जरल्याण्डको बासेल शहरमा “सुनाकली” प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here