२० अक्टोबर २०१५, स्विट्जरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको ४ अक्टोबर २०१५ आइतबारका दिन संघका अध्यक्ष हिराबल गुरूङको अध्यक्षतामा बसेको प्रथम बैठकले बिभिन्न बिषयहरुमा छलफल गर्दै बैठक सम्पन्न गर्यो।

ओल्टनमा बसेको सो बैठकले बिभिन्न महत्वपुर्ण बिषयहरुमा निर्णय गर्दै गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको महिला संयोजकमा मुलेहोर्न निवासी श्रीमती शोभा यलमर (लामा) र प्रवक्तामा बासेल निवासी श्री सन्तोष राई लाई मनोतित गरेको छ।

Previous articleनेपाली जन सम्पर्क समितिको बार्षिक साधारण सभा जुरीखमा र तिहार २१ नोभेम्बरमा
Next articleगैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको शुभ-कामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here