गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा हुन गईरहेको जुन २७ र २८ का दिन युरोपका नेपालीहरु बिच युरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताको खेल तालिका भिडियो मार्फत सार्वजनिक गरेको छ।

 

Previous articleफिफा अध्यक्ष सेप ब्लाटरद्वारा राजिनामा
Next articleरनिङ शिल्ड फुटबल प्रतियोगितामा जुरीख बिजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here