अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष सेप ब्लाटरले मंगलबार पदबाट राजीनामा दिएका छन्।  फिफाका ७ जना वरिष्ठ अधिकारी भ्रष्टाचार आरोपमा पक्राउ परे पछि ७९ बर्से ब्लाटरले जुरीखकमा आयोजित पत्रकार सम्मेलनमा पदत्याग गरेको सार्वजनिक गरेक हो।

ब्लाटरले फिफाको अध्यक्षका रुपमा १७ वर्ष नेतृत्व गरिसकेका छन्।

ब्लाटर अध्यक्षमा निर्वाचित हुनुअघि फिफाका सात शीर्ष अधिकारीहरु भ्रस्टाचार अभियोगमा जुरीखमा पक्राउ परेका थिए। अध्यक्ष निर्वाचनका लागि सकेसम्म छिटो फिफाको विशेष कंग्रेस बस्नेछ।’

Previous articleअमेरिकामा हत्या गरिएकी बिद्यार्थी समानताका आरोपितले ८५ बर्षको सजाय पाउने
Next articleएन. आर. एन. ऐ स्विट्जरल्याण्ड द्वारा आयोजित यूरोप स्तरीय फूटबल खेलको तालिका सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here