भोटेकोशी बाढी प्रभावितहरुको सहयोगका लागि भुटानले नेपाललाई १६ करोड रुपैयाँ सहयोग गरेको छ ।

नयाँदिल्लीस्थित नेपाली दुतावासका अनुसार भुटानले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो ।
बाढी पीडितको सहयोगार्थ प्रदान गरिएको उक्त रकम बराबरको चेक भुटानी राजदूत मेजर जनरल भेट्सोप नामग्यालले भारतका लागि नेपाली कार्यवाहक राजदुत सुरेन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

Previous articleभाेटेकाेशी बाढी प्रभावित होटल व्यवसायको पुनरुत्थानका लागि पर्यटन मन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here