जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको छ।
उडान ४यू९५२५ को जर्मनविङको एयरबस स्पेनको बार्सिलोनाबाट जर्मनीको डुउसेलडर्फको लागि उडान गरेको थियो। जहाजमा ६७ जना जर्मन यात्रु मध्य १६ जना विध्यार्थीहरु र २ जना शिक्षक रहेको सञ्चारमाध्यमले जनाएको छ। दुर्घटनापछि जर्मनी, स्पेन र फ्रान्स शोकमग्न भएका छन्। जर्मनविङ्स वायुसेवा जर्मन वायुसेवा लुफ्थान्साको सहायक कम्पनी हो।

फोटो-©PHOTOPQR/LA PROVENCE/Duclet Stephane

Previous articleकाठमाडौं बन्यो विश्वको १९औं उत्कृष्ट पर्यटकीय गन्तव्य
Next articleगायक राजु लामा स्विट्जरल्याण्ड आउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here