बेर्न। नेपालीहरूको महान चाड वडा दशैंको उपल्यक्षमा यही आउँदो ८ अक्टोबर शनिवारको दिन बेर्न समाजको आयोजनामा दशैं कार्यक्रम हुने भएको छ।

बेर्न समाजका अध्यक्ष विष्णु थापाले दिएको जानकारी अनुसार Jupiterstrasse 15, 3015 Bern मा दिनको १४:०० बजे देखी सुरु हुने दशैं कार्यक्रम लाई संगीतमय बनाउनको लागि लोक दोहोरी कलाकारहरू पोर्चुगल देखी सहभागी हुने भएका छन्।

सम्पूर्ण स्विसवासी दाजुभाइ दिदीबहिनिहरु लाई दशैं कार्यक्रमा उपस्थित भई कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन अध्यक्ष थापाले हार्दिक अनुरोध गरेको छ।

Previous articleजेनेभाबासी नेपालीहरुले तीज मनाए
Next articleबेर्न नेपाली समाजको आयोजनामा दशैं कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here