गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा अन्तरराष्ट्रिय महिला दिवस बेर्न र फागु पुर्णिमा बासेलमा मनाईने भएको छ।

अनलाईन बसेको संघको बैठकले निर्णय गर्दै यही आउँदो ५ मार्च २०२२ मा अन्तरराष्ट्रिय महिला दिवस बेर्नमा र १९ मार्च २०२२ मा फागु पुर्णिमा कार्यक्रम बासेलमा आयोजना गर्न लागेको हो।

कोरोना महामारीको यस समयमा संघले आयोजना गर्न लागेको महिला दिवस र फागु पुर्णिमा कार्यक्रम यदी कोरोना संक्रमड बढेको खण्डमा स्थगित हुन सक्ने संघले जानकारी गराएको छ।

कोरोना संक्रमड बढेको खण्डमा अन्तरराष्ट्रिय महिला दिवस भने अनलाईन जुम मार्फत आयोजना हुने संघले जनाएको छ।

Previous articleएनआरएनएको विवाद मिलाउन शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन
Next articleगैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डलको आयोजनामा भलिबल प्रतियोगिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here