बहिर्गमित जनमुक्ति सेना नेपालका संयोजक लेनिन विष्ट यति बेला युरोपमा छन्। द्वन्दकालमा लडाकु बनाएका बालबालिकाहरुको बारेमा जानकारी दिदै अन्तर्राष्ट्रियकरण गर्न उनि युरोप आएको बताईन्छ। सशस्त्र द्वन्दको क्रममा भएको बालसैन्य प्रयोग बारे ,अन्तर्राष्ट्रिय युद्व अपराध अदालत हेग पुगेर जानकारी दिएको समेत बताईन्छ। आखिर सत्य तथ्य के हो ? उनि अहिले नेदरल्यान्ड्समा के गरिरहेका छन् ? कसको सहयोगमा उनि युरोप आईपुगे त ? यहाँ आएपछि के कस्ता गतिबिधिहरु गरिरहेका छन् ।

प्रस्तुत छ:-  लेनिन विष्टसंग बसन्त रानाभाटले गरेको अडियो कुराकानी :-

Previous articleविदेशमा सिकेको ज्ञान र विज्ञतालाई नेपालसँग कसरी जोड्ने? (भिडियो अन्तरवार्ता)
Next articleनेपाली काँग्रेसका युवा नेता गगन थापासँगको कुराकानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here