यसपालीको दशैं कार्यक्रम बेर्नमा हुने भएको छ।

स्विट्जरल्याण्ड स्थित बिभिन्न नेपाली संघ-संस्था तथा एनआरएनए स्विट्जरल्याण्डको सहकार्यमा यही आउँदो अक्टोबर २८ तारीख आइतवारको दिन बेर्नमा “वडा दशै २०७५” कार्यक्रम आयोजना गर्ने भएको छ।

नेस्कोफ बेर्न नेपाली समाजका अध्यक्ष बिष्णु प्रसाद थापाले दिएको जानकारी अनुसार स्विट्जरल्याण्ड स्थित नेपाली संघ-संस्थाको सहकार्यमा नेपाली समाज बेर्नले यसपालीको वडा दशैं कार्यक्रम बेर्नमा आयोजना गर्ने भएको हो।

Previous articleनेपाल स्वीस डटकमका फोटो पत्रकार यादवलाई पितृ शोक
Next articleचेक रिपब्लिकमा नेपाली- नेपालीबीच छुरा प्रहार,एकको मृत्यु, एक घाईते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here