गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड निर्वाचन समितिले सेप्टेम्बर ३ तारीख हुने संघको निर्वाचनको लागि मतदाता नामावली प्रकाशन गरेको छ।

सो नामावली माथि दाबी विरोधका  लागि सेप्टेम्बर २ तारीख दिउँसो १२:०० बजे सम्मको समय तोकिएको छ। निर्वाचन समितिका अनुसार अन्तिम मतदाता नामावली सेप्टेम्बर ३ तारीख बिहान १०:०० बजे सम्म प्रकाशित गर्ने छ।

मतदाता नामावली

मतदाता नामावली यहाँ किल्क गरी हेर्न सकिन्छ।

Previous articleएनआरएनए, स्विट्जरल्याण्डको उपाध्यक्ष पदमा शिव सुब्बाको उम्मेद्वारी घोषणा
Next articleनेपाली चलचित्र “धनपति” स्विट्जरल्याण्डको एप्टिङगेनको डाँडामा प्रदर्शन र क्याम्पिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here