रोम।

गैर आवासीय नेपाली सघ ईटालीको महाधिवेशन २७ अगष्टमा हुने भएको छ। आगामी २ वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी पाएको महाधिवेशन ईटालीको राजधानी रोममा आयोजना गर्न लागिएको हो।

महाधिवेशनको लागि नयाँ सदस्यता वितरण तथा नविकरण प्रकृया शुरुवात भैसकेको छ। साथै निर्वाचन प्रकृयाको लागि जनक पङ्गेनीलाई प्रमुख निर्वाचन सयोजक तोकिएको छ।

भुकम्प पिडित राहतको लागि यूरोपक्षेत्रवाट नै सर्वाधिक रकम संकलन गरि हस्तान्तरण गरेको एनआरएनए ईटालिको महाधिवेशनलाई अर्थपूर्णरुपले हेरिएको छ। 

Previous articleफ्र्याङफर्ट बैठकले एनआरएन सँघको नेतृत्व तय गर्ने !
Next articleएनआरएनए स्वीट्जरल्याण्डले तीज कार्यक्रम गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here