स्विटजरल्याण्ड। २१ बर्षकै उमेरमा आफ्नो जन्मभूमि, परिवार र पेशा त्यागि बौद्धिक अपाङगता भएका नेपाली बालबालिकाहरु कालागि विद्यालय संचालन गर्न सन २०१२ देखि नेपाल बसोबास गर्दै आएकि स्पेनिस नागरिक आईना बार्का बास्तवमै नेपाली अपाङग बालबालिका हरुकि एक अनुहार बनेकि छिन्। स्पेनमा जन्मेहुर्केर, त्यहिं शिक्षा हासिल गरेकि बार्काले बौद्धिक अपाङगता भएका नेपाली बालबालिकाहरु को शिक्षा र स्याहारसुसारमा कुनै कसर बाँकि राखेकि छैनन्। अपाङग बालबालिकाहरुले आईना बार्कामा एक गुरूआमा र आफ्नो अधिकारको वकालतका लागि एक समर्पित अनुहार प्राप्त गरेका छन्। उक्त्त विद्यालय संचालन गर्न सहयोग गर्ने स्पेनिस संस्था “फामिलिया डे हेटौंडा” कि बार्का संस्थापक र अध्यक्ष हुन् । स्थानिय संस्था हेटौंडेलि परिवारसंग को सहकार्यमा अपाङग बालबालिकाहरुका लागि “आशा बिशेष पाठशाला र पुनर्स्थापना केन्द्र” संचालन गर्दै आएकि आईना बार्कालाई हामीले पाँच प्रश्न राखेका थियौं। उनिसंगका पाँच प्रश्न, पाँच उत्तर यहाँ प्रस्तुत गरिएको छ।

Previous articleबुद्धि -खगी – दान स्मृति राष्ट्रिय प्रतिष्ठान -नेपालको तेस्रो अनुष्ठान सम्पन्न
Next articleयुरोपमा नेपालीनेपालीका लागि तेस्रो बर्ष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here