स्कटल्याण्ड। मनोरम लालीगुराँस बनको सम्झना गर्दै मौलिक लोकलयको गीत “तिन जुरेको डांडैमा गुराँस फुल्ने वन ” युट्युब  बाट सार्बजनिक गरेको छ।

गायक तथा संगीतकार हिमाल सागरको संगीत र  डा. सोहन घिमिरेको शब्द र स्वर रहेको मौलिक लोकलयको गीतको भिडियोमा चर्चित मोडल  दिक्पाल र श्रेया कार्कीको अभिनय रहेको छ।   चर्चित  कलाकार ज्योति काफ्ले (नक्क्कली बाबुराम ) र दीपेश रेग्मीको निर्देशन रहेको म्युजिक भिडियोमा  गाउँबाट टाढा रहेको अबस्थामा  गाउँको  र  मेलापातको  मायाप्रीति  सम्झना गरिएको कथा रोचक ढंगले प्रस्तुत गरेको छ। नेपाल र स्कटल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानल बाट सार्बजनिक  गरेको छ।

म्युजिक भिडियो:

Previous article“पानी अभियान” सहयोगार्थको लागि पोल्यान्डमा सांगीतिक कार्यक्रम हुने
Next articleजनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here