अपाङ्गहरुको  सहयोगार्थ निम्ति स्थापित संस्था (DISOF) ले यहि ३ डिसेम्बर २०१६ शनिवारको दिन बेल्जियमको ब्रुजमा एक कार्यक्रम गर्ने भएको छ। विश्व अपाङ्ग दिवशको शुभ अवसरमा आयोजना हुने उक्त कार्यक्रममा चर्चित आधुनिक गायक विष्णु क्षेत्री र चर्चित लोक दोहोरी गायिका सकुन्तला थापाहरुले बेजोड सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने छन्। अपाङ्गहरुको लागि सहयोगार्थ कार्यक्रम बेलुकीको १९:०० बजे बाट सुरुहुने जानकारी गराएको छ।

Previous articleनेपाली महिला कामदारहरुको उद्धार र सचेतना नै हाम्रो अभियान हो
Next articleपानी अभियानले म्याराथुनको रुप लिनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here