२३ नोभेम्बर २०१६, स्विट्जरल्याण्ड। नेपाल पर्यटन बोर्डले कमल भट्ट लाई स्विट्जरल्याण्डको लागि पर्यटन नियुक्त्त गरेकोमा नेपाली ऐक्यबद्धता मञ्च स्विट्जरल्याण्डले भट्टलाई बधाई तथा शुभ-कामना व्यक्त गरेको छ। भट्ट आफ्नो कार्यकालमा स्विट्जरल्याण्डबाट धेरै भन्दा धेरै पर्यटकहरु नेपाल भित्राउन सफल हुनेछन् तथा पर्यटन सम्वन्धित कार्यक्रम लिएर स्विस जनताहरु र अरु विदेशीहरु सम्म पुग्न सफल हुनेछन् भन्ने आशा गर्दै मञ्चले उनको कार्यकालको सफलताको कामना गरेको छ।

Previous articleआजैदेखि काम सुरु हुन्छः अध्यक्ष घले
Next articleएनआरएनए, स्विट्जरल्याण्डको वार्षिक साधरण सभामा हार्दिक निमन्त्रणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here