नेपाली जन सम्पर्क समिती स्वीजरल्याण्डको आयोजना तथा सदस्य श्री तेन्पा गुरुङको संयोजकत्त्व तथा अराउ समाजको प्रायोजनमा बिगत बर्षहरु झै यो बर्ष पनि निरन्तरता दिदै स्वीजरल्याण्ड कान्तोन स्तरीय नेपाली अन्तर भलिबल प्रतियोगिता ” जन सम्पर्क समिति कप 2016″ हुने भएको छ। स्वीजरल्याण्डमा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, विभिन्न संघ सस्थामा आबद्ध रहनु हुने महानुभाबहरु, खेलाडी साथीहरूको गौरभमय उपस्थितिको लागि नेपाली जन सम्पर्क समिति स्वीजरल्याण्ड हार्दिक विनम्र अनुरोध गर्दछ।
कार्यक्रमहरु:-
मिति :- 10 september 2016
स्थान:- Buchegplatz Zurich
समय:- बिहान 11:00 बजे
प्रबेश शुल्क :- 150 स्वीस फ्रान्क ( प्रति समूह)
पुरस्कार:-
प्रथम:- जन सम्पर्क समिति कप, मेडल, प्रमाण पत्र र नगद
दृतिय:- मेडल, प्रमाण पत्र र नगद
नियमहरु:-
1) भलिबल प्रचलित नियम अनुसार खेलाइने छ।
2) खेलाडी संख्या अफिसियल सहित ८ जना हुनु पर्नेछ।
3) खेलका अन्य नियमहरु खेल मैदानमा सुनाइनेछ।
खेलाडीहरुलाई (टोकन अनुसार) खाजाको ब्यबस्था हुनेछ।
सम्पर्कको लागि:-
तेन्पा गुरुङ – 0786540342
राम कुमार महतो – 0765865456
श्याम सापकोटा – 0786747446
तिलक थापा – 0764482016

 

Previous articleटुर दि पोखराका लागि एनआरएनको चासो बढोस्
Next articleनेदरल्याण्डको अन्तर्राष्ट्रिय मेलामा नेपालको सानदार सहभागिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here