तिलक थापा, स्विट्जरल्याण्ड। नेपालि जन सम्पर्क समिति स्विट्जरल्याण्डले बिगत बर्षहरुमा स्वीस क्यान्टोन स्तरिय अन्तर रनिङ शिल्ड भलिबल प्रतियोगिता आयोजना गर्दै आएको स्वीस वासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई सर्वविविध जानकारी छ। यो बर्ष पनि भलिबल प्रतियोगितालाई निरन्तरता दिदै आगामी १० सेप्टरम्बर २०१६ शनिबारको दिन “खेलकुद नै अनुशासन तथा स्वास्थ्यको धन हो” भन्ने नारा सहित जुरिख शहरको बुखेग प्लाजमा “जन सम्पर्क समिति कप २०१६” अन्तर नेपाली भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यस प्रतियोगितामा भलिबल खेलाडीहरुले आ-आफ्नो क्यान्टोनबाट समुह (टिम) बनाई उपस्थित गराईदिनु हुन अनुरोध गर्दछु। साथै स्वीसमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाईहरु तथा दिदीबहिनीहरु,विभिन्न संघ-संस्था र समाजसेवी अभियन्ताहरु पनि उपस्थित भई खेलको शोभा बढाईदिनु हुन हार्दिक अनुरोध गर्दछु। भलिबल प्रतियोगिताको बिस्तृत कार्यक्रम जानकीको लागि अर्को सुचना छिट्टै प्रकाशित गर्ने छ।

Previous article‘भिजन २०-२०’ का लागि एनआरएनसँग भिजन छ ?
Next articleत्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, १७ घाइतेको उद्धार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here